सरकारले काट्यो एकैदिन सवा ७ अर्बकाे चेक


  • Himalayan Bank Limited (HBL)
सरकारले काट्यो एकैदिन सवा ७ अर्बकाे चेक

काठमाडौँ । सरकारी खर्चको भुक्तानी आर्थिक वर्षका लागि अब तीन दिन मात्र बाँकी छ । आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनअनुसार अन्तर सरकारी निकाय, मन्त्रालय, विभाग तथा कार्यालयहरूले आर्थिक वर्षको अन्तिममा कम्तीमा एक हप्ताअघिसम्म मात्र भुक्तानी दिन पाउँछन् ।

यस आधारमा चालु आर्थिक वर्षको अन्तिम भुक्तानीको मिति २०८१ असार २४ गतेसम्म मात्र हो ।  तर, यस अवधिमा सरकारले कूल बजेटको ७३.५९ प्रतिशत अर्थात् १२ खर्ब ८८ अर्ब ७१ करोड रुपैयाँ हाराहारी मात्र खर्च गरेको छ ।

Read More