‘लोन लि खा नतिर्’ भन्ने प्रवृत्तिले समग्र बैंकिङ क्षेत्रमा असर देखिएको छः महाप्रसाद अधिकारी


  • Himalayan Bank Limited (HBL)
‘लोन लि खा नतिर्’ भन्ने प्रवृत्तिले समग्र बैंकिङ क्षेत्रमा असर देखिएको छः महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने किसिमको आउने बताएका छन्। मौद्रिक नीति तर्जुमाको पूर्वसन्ध्यामा केन्द्रीय बैंकले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। अहिलेको अवस्थामा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने मुख्य विषय नै अर्थतन्त्र चलायमान बनाउनु हो भन्दै उनले राष्ट्र बैंकले सोहि अनुसार हुने गरि मौद्रिक नीति ल्याउने आवश्यक कार्य गरिरहेको बताए ।

Read More