शेयर धितो कर्जाको जोखिमभार घटाउन राष्ट्र बैंकलाई व्यवसायीको सुझाव


  • Himalayan Bank Limited (HBL)
शेयर धितो कर्जाको जोखिमभार घटाउन राष्ट्र बैंकलाई व्यवसायीको सुझाव

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर धितो कर्जाको जोखिमभार घटाएर १०० प्रतिशतमा झार्न सुझाव दिएको छ ।

संघले बिहीबार नेपाल राष्ट्र बैंकलाई उक्त सुझाव दिएको हो । संघले शेयर धितो कर्जाको प्रावधानलाई सहज बनाउन माग गर्दै आएका भएपनि यो वर्षको मौद्रिक नीतिमा कुनै माग सम्बोधन नभएको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा  शेयर-धितोपत्र कर्जा, घर जग्गाकर्जा र उच्च खरिद कर्जाको वितरणका लागि विद्यमान जोखिमभारको समीक्षा गर्नुपर्ने पनि बताएको छ ।

Read More