समस्याग्रस्त २९ सहकारी सञ्चालकलाई समितिमा उपस्थित हुन निर्देशन


  • Himalayan Bank Limited (HBL)
समस्याग्रस्त २९ सहकारी सञ्चालकलाई समितिमा उपस्थित हुन निर्देशन

सहकारी संस्था बचत दुरुपयोगबारे गठन भएको संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकहरूलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ। 

सिंहदरबारमा बिहीबार बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित  भएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो।

समितिका सभापति सूर्य थापाले अनुसूचीमा रहेका २९ वटै सहकारीलाई छानबिनमा सहयोग आग्रह गरिएको बताए।

Read More