सर्वोच्चको आदेशले धितोपत्र अध्यक्ष छनोट समितिलाई तनाब, फेरि अन्तरवार्तामा बोलाउनेसम्मको तयारी


  • Himalayan Bank Limited (HBL)
सर्वोच्चको आदेशले धितोपत्र अध्यक्ष छनोट समितिलाई तनाब, फेरि अन्तरवार्तामा बोलाउनेसम्मको तयारी

सर्वोच्च अदालतले धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रियामा रद्द नगर्नु भन्ने आदेश दिएपछि छनोट समिति यतिखेर अन्योलमा छ ।

संक्षिप्त सूचीमा परेका उम्मेदवार सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा हालेको मुद्दाको फैसलाले बोर्ड अध्यक्ष छनोट लम्बिने मात्र नभई थप पेचिलो बन्न पुगेको छ । अदालतले मंगलबार रद्द नगर्नु मात्र भनेको छैन आगामी शुक्रबार दुबै पक्षलाई छलफलका लागि पनि बोलाएको छ । अब अदालतले दुई पक्ष अर्थात् छनोट समिति र निवेदकको कुरा सुनी अन्तरिम आदेश दिन सक्ने सम्भाबना छ । 

Read More