मौद्रिक नीतिले कसरी गर्न सक्छ कर्जा लगानी र असुलीमा सहजीकरण ?


  • Himalayan Bank Limited (HBL)
मौद्रिक नीतिले कसरी गर्न सक्छ कर्जा लगानी र असुलीमा सहजीकरण ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले लगानी सहजीकरणका लागि केन्द्रीय बैंकको मुख ताकेका छन् । बढ्दो लगानी जोखिमका बिच ६ खर्बमाथि लगानीयोग्य रकम (तरलता) बोकेर बसेका बैंक तथा वित्तीय संस्थाहरूले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सहजीकरण खोजेका हुन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तयारी गरिरहेको छ । साउनको पहिलो वा दोस्रो साता मौद्रिक नीति आउने गभर्नर महाप्रसाद अधिकारीले बताइसकेका छन् । सर्वसाधारणबाट सुझाव लिइरहेको केन्द्रीय बैंकले पहिलोपटक मौद्रिक नीतिकै लागि भनेर विज्ञसहितको सुझाव समितिसमेत गठन गरेको छ ।

Read More