ओली सरकार बन्ने भएपछि पुंजीबजारका लगानीकर्ता उत्साहित भन्छन,'हामीले चाहेकै यहि थियो हुने भयो'

  • Himalayan Bank Limited (HBL)
ओली सरकार बन्ने भएपछि पुंजीबजारका लगानीकर्ता उत्साहित भन्छन,'हामीले चाहेकै यहि थियो हुने भयो'

नेपाली कांग्रेस र नेकपा एमाले बीच सोमबार राति भएको सहमतिले एमाले नेतृत्त्वमा नयाँ सरकार गठन हुने भएसँगै पुँजी बजारमा लगानी गर्दै आएका लगानीकर्ताहरू निकै नै हर्षित देखिन्छन्।

सोमबार नै केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने हल्ला बजारमा आएसँगै निरन्तर केहि दिन देखि लगातार घटिरहेको बजार हिजो सोमबार कारोबार १६.९ अंकले बढेर नेप्से परिसूचक २०५३.३८ मा बन्द भएको छ। 

Read More