प्रचलित व्यवस्थाअनुसार मन्त्रालयगत बजेट विनियोजन गरिएको हो : अर्थमन्त्री


  • Himalayan Bank Limited (HBL)
प्रचलित व्यवस्थाअनुसार मन्त्रालयगत बजेट विनियोजन गरिएको हो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनले विदेशी लगानीको लागि उपयुक्त आधार रहेको सन्देश गएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले लगानी सम्मेलनका कारण निजी क्षेत्रको मनोबल वृद्धि भएको र सम्भावित विदेशी लगानीकर्ताहरूसँग प्रत्यक्ष भेटघाट भएको भन्दै यसले लगानीको लागि उपयुक्त आधार रहेको सन्देश गएको बताएका हुन्।

लगानी सम्मेलनको सन्दर्भमा लगानी सहजीकरणका लागि कानुन संशोधन भएको,इनभेष्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरु तयार भएको उनले बताए ।

Read More