जुन महिनामा भित्रिए ७६ हजार पर्यटक


  • Himalayan Bank Limited (HBL)
जुन महिनामा भित्रिए ७६ हजार पर्यटक

सन् २०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटक भित्रिएका छन्।

यससँगै सन् २०२४ को ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका हुन्।

पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक भित्रिएका थिए।

जुन महिनामा सबैभन्दा धेरै ३७ हजार ८३५ भारतीय पर्यटक भित्रिएका छन्। 

Read More