स्टार्टअप उद्यम कर्जाबापत १९ उद्यमीले लगे १ करोडभन्दा धेरै


  • Himalayan Bank Limited (HBL)
स्टार्टअप उद्यम कर्जाबापत १९ उद्यमीले लगे १ करोडभन्दा धेरै

स्टार्टअप उद्यम कर्जाबापत उद्यमीलाई १ करोड रुपैयाँभन्दा धेरै रकम वितरण गरिएको छ । 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउन योग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण गर्न शुरु गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट रकम वितरण गरिएको औद्यौगिक व्यवसाय विकास प्रतिष्ठानले बताएको छ । अहिलेसम्म १९ व्यवसायीलाई १ करोड १ लाख ५० हजार रुपियाँ वितरण गरिएको छ  ।  

Read More