लगानी सहजीकरण सम्बन्धी विधेयक पास गर्न प्रमुख सचेतकहरुसँग छलफल


  • Himalayan Bank Limited (HBL)
लगानी सहजीकरण सम्बन्धी विधेयक पास गर्न प्रमुख सचेतकहरुसँग छलफल

१७ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी विधेयकका विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे मन्त्री भण्डारीले प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

Read More