लालीगुराँस सहकारीमा ३ करोड ठगी,अध्यक्ष तथा सीईओसहित ४ जना पक्राउ


  • Himalayan Bank Limited (HBL)
लालीगुराँस सहकारीमा ३ करोड ठगी,अध्यक्ष तथा सीईओसहित ४ जना पक्राउ

लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका-३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत(सीईओ) समेत चार जना जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १३ घर भई चुनदेवी बस्ने उक्त सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका-२ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय सीईओ सुरेन्द्र भण्डारी,  लाजिम्पाट घर भएका सहकारीका कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी रहेको प्रहरीले बताएको छ । ...

Read More