धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि नयाँ प्रक्रिया थालिने


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि नयाँ प्रक्रिया थालिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएपछि अब नयाँ प्रक्रिया थालिने नियुक्तिका लागि गठित सिफारिश समितिले जनाएको छ । कानून अनुसार अध्यक्ष नियुक्तिका लागि सिफारिश गर्न कम्तीमा तीन उम्मेदवार चाहिनेमा अन्तरवार्तामा दुईजना मात्र सामेल भएपछि समितिले नियुक्ति प्रक्रिया रद्द गरेको थियो ।

असार १४ गते बसेको समितिको बैठकले फागुन १६ गतेदेखि हालसम्म भएका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । ‘अब बोर्ड अध्यक्ष नियुक्तिका लागि नयाँ प्रक्रिया अघि बढाइनेछ,’ सिफारिश समिति स्रोतले भन्यो, ‘तर त्यो प्रक्रिया कहिले शुरू गर्ने भन्ने निश्चित भएको छैन ।’ ...

Read More