डेढ अर्बमा बनेको विद्युत प्राधिकरणको डाटा सेन्टर सञ्‍चालनमा


  • Himalayan Bank Limited (HBL)
डेढ अर्बमा बनेको विद्युत प्राधिकरणको डाटा सेन्टर सञ्‍चालनमा

१४ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण  सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा आएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्यूचाटारस्थित भारप्रेषण केन्द्रसँग निर्माण गरी सञ्चालनमा ल्याइएको अत्याधुनिक सुविधा सम्पन्न वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टरको उद्घाटन गरे ।

Read More