निर्यातमा तीव्र उतारचढाव, २४ अर्ब रूपैयाँले घट्यो यी १० वस्तुको निकासी


  • Himalayan Bank Limited (HBL)
निर्यातमा तीव्र उतारचढाव, २४ अर्ब रूपैयाँले घट्यो यी १० वस्तुको निकासी

नेपालको निर्यात व्यापारमा तीव्र उतार–चढाव देखिन थालेको छ।

एक वर्ष उल्लेखनीय निर्यात भएको वस्तु त्यसपछिको वर्षमा नगन्य हुने, नगन्य भएको निर्यात एक्कासि बढ्ने प्रवृत्ति बढेको छ।

नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत मात्रै छ। तर, ठूलो परिमाणमा निर्यात हुने वस्तुहरूको सूचीमा निकै अस्थिरता देखिएको छ।

गत वर्ष उल्लेखनीय योगदान गरेका १० वस्तुको निर्यात यो वर्ष करिब ४१ प्रतिशतले घटेको छ।

Read More