बूढीगण्डकीको काम अघि बढाउन बाबुरामले सरकारलाई दिए भदौसम्मको अल्टिमेटम


  • Himalayan Bank Limited (HBL)
बूढीगण्डकीको काम अघि बढाउन बाबुरामले सरकारलाई दिए भदौसम्मको अल्टिमेटम

१४ असार, काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् ।

सरकारले जलासययुक्त आयोजनाको रुपमा निर्माण गर्न खोजेकोमा डा. भट्टराईले बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने माग राखेका छन् ।

Read More