हरेक नागरिकबाट कम्तिमा ३८ प्रकारले कर उठाउँदै सरकारः एउटै शिर्षकमा पालिका र प्रदेशलाई कर तिर्नु पर्ने वाध्यता,तर करको सदुपयोगमाथि सधै आशंका


  • Himalayan Bank Limited (HBL)
हरेक नागरिकबाट कम्तिमा ३८ प्रकारले कर उठाउँदै सरकारः एउटै शिर्षकमा पालिका र प्रदेशलाई कर तिर्नु पर्ने वाध्यता,तर करको सदुपयोगमाथि सधै आशंका

तपाई नेपाली नागरिक हो भने तपाईलाई थाहा छ तपाईले कति थरी कर तिरिरहनु भएको छ ? थाहा छैन भने थाहा पाइराखौं, तपाईले ३८ प्रकारले कर तिरिरहनु भएको छ । नपत्याए यो विवरण हेरौं:

स्थानीय तह अर्थात् गाउँ, नगर, उपमहानगर र महानगरपालिकाले उठाइरहेका ९ प्रकारका करहरु
१. व्यवसाय कर
२. सम्पत्ति कर
३. घर बहाल कर
४. सवारी साधन कर
५. कवाडी कर
६. घर जग्गा रजिष्ट्रेशन शुल्क
७. विज्ञापन कर
८. मनोरंजन कर
९.सेवा शुल्क, दस्तुर तथा जरिवाना


प्रदेश सरकारहरुलो उठाइरहेका ७ प्रकारका करहरु
१०. कृषि आय कर
११. पर्यटन शुल्क
१२. घर जग्गा रजिष्ट्रेशन शुल्क
१३. विज्ञापन कर
१४. मनोरंजन कर
१५.सवारी साधन कर
१६.सेवा शुल्क, दस्तुर तथा जरिवाना

Read More