बागमतीको बजेट बहुमतले पारित


  • Himalayan Bank Limited (HBL)
बागमतीको बजेट बहुमतले पारित

१४ असार, हेटाैंडा । बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेकाे छ ।

बागमती प्रदेशसभा बैठकले बिहीवार राति अबेर अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।

Read More