बैंकहरूलाई साना र मझौला उद्योगमा लगानी पुर्‍याउन सकस


  • Himalayan Bank Limited (HBL)
बैंकहरूलाई साना र मझौला उद्योगमा लगानी पुर्‍याउन सकस

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेअनुसार लघु, घरेलु, साना एवं मझौला उद्यममा कर्जा प्रवाह गर्न बैंक, वित्तीय संस्थालाई हम्मे पर्ने देखिएको छ । 

वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष (आव) को अन्त्यसम्ममा लघु, घरेलु, साना एवं मझौला उद्यममा कुल कर्जाको ११ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था गरे पनि दर्जनभन्दा बढी बैंकहरूले तोकिएको सीमा पूरा गर्न नसक्ने अवस्था देखिएको हो । 

Read More