खर्बपति व्यापारीको सूचीमा एकैपटक दुई जना, दुबैको नेटवर्थ २१६ बिलियन डलर


  • Himalayan Bank Limited (HBL)
खर्बपति व्यापारीको सूचीमा एकैपटक दुई जना, दुबैको नेटवर्थ २१६ बिलियन डलर

अमेरिकी खर्बपति व्यापारीको सूचीमा एकैपटक शिर्षस्थानमा दुई जना आइपुगेका छन् ।

ब्लुम्बर्ग  विलेनयर्स इन्डेक्सका अनुसार बिहीबार  तथा विधुतीय सवारी साधन निर्माता टेस्ला इंक र माइक्रो ब्लगिङ वेबसाइट ट्विटरका मालिक एलन मस्क तथा अमेजनका संस्थापक जेफ बेजोस दुबैको नेटवर्थ समान २१६ बिलियन डलर रहेको छ ।

दोस्रो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड आर्नो छन् ।उनको नेटवर्थ भने २०२ बिलियन डलर छ ।

Read More