दैनिक नयाँ अल टाइम हाई रेकर्ड बनाउँदै भारतीय सेयर बजार


  • Himalayan Bank Limited (HBL)
दैनिक नयाँ अल टाइम हाई रेकर्ड बनाउँदै भारतीय सेयर बजार

काठमाडौं : भारतीय सेयर बजारले लगातार अल टाइम हाई रेकर्ड बनाउँदै गएको छ । भारतका दुवै प्रमुख सूचकहरुले बिहीबारसहित लगातार तेस्रो दिन अल टाइम हाई रेकर्ड कायम गरेका छन् । बीएसई सेन्सेक्स सूचक ५६८ अंकले बढेर हालसम्मकै उच्च ७९,२४३ विन्दुमा बन्द भएको छ । यस्तै, अर्को सूचक निफ्टी ५० पनि १७५ अंकले बढेर २४,०४४ विन्दुमा बन्द भएको छ । उक्त विन्दु यी दुवै सूचकको हालसम्मकै उच्च क्लोजिङ विन्दु हो ।

Read More