जेठमा एनआईबिएल ग्रोथ फण्डले कमायो रू. ५३ लाखभन्दा बढी नाफा


  • Himalayan Bank Limited (HBL)
जेठमा एनआईबिएल ग्रोथ फण्डले कमायो रू. ५३ लाखभन्दा बढी नाफा

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार फण्डले जेठ मसान्तसम्ममा रू. ५३ लाख २ हजार नाफा कमाएको छ । वैैशाख मसान्तमा फण्ड रू. २ करोड ८७ लाखभन्दा बढी नोक्सानीमा थियो । 

जेठमा फण्डले रू. २ करोड ८० लाख आम्दानी गर्न सफल भएकाले नाफामा गएको हो । वैशाख मसान्तमा फण्डको जम्मा आम्दानी रू. ८१ लाख ९० हजार ऋणात्मक थियो । 

Read More