राष्ट्र बैंकले १२ सर्त राखेर बैंकहरुलाई अग्राधिकर शेयर जारी गर्ने बाटो खोल्यो, पूँजीकोषको समस्या सामाधान होला?

  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकले १२ सर्त राखेर बैंकहरुलाई अग्राधिकर शेयर जारी गर्ने बाटो खोल्यो, पूँजीकोषको समस्या सामाधान होला?

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई १२ वटा सर्त राखेर अग्राधिकार शेयर जारी गर्ने बाटो खोलेको छ। केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको हो।

अहिले बैंकहरुको पूँजीकोष दबावमा रहेको कारण बैंकहरुले पूँजीकोष बढाउने विकल्प दिनुपर्ने माग गरिरहेका थिए। सोहि अनुसार केन्द्रीय बैंकले पूँजीकोष बढाउन अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पाउने बाटो खोलिदिएको हो।

Read More