पुँजी कोष दबाब कम गर्न राष्ट्र बैंकले चाल्यो कदम : डिबेन्चरमा खुकुलो, अग्राधिकार सेयर पनि जारी गर्न दिने

  • Himalayan Bank Limited (HBL)
पुँजी कोष दबाब कम गर्न राष्ट्र बैंकले चाल्यो कदम : डिबेन्चरमा खुकुलो, अग्राधिकार सेयर पनि जारी गर्न दिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकहरुको पुँजी कोषको दबाब कम गर्न नयाँ कदम चालेको छ । केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन संशोधन गर्दै बैंकलाई डिबेन्चर जारी गर्नका लागि केही खुकुलो बनाएको छ भने अग्राधिकार सेयर पनि जारी गर्न दिने भएको छ । राष्ट्र बैंकले प्राथमिक पुँजीको ५% भन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका संस्थाहरुलाई बढीमा आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिनसक्ने भएको छ ।

Read More