पेवेलका दुई एजेन्टमार्फत ४ अर्बभन्दा धेरै भौचर डिपोजिट


  • Himalayan Bank Limited (HBL)
पेवेलका दुई एजेन्टमार्फत ४ अर्बभन्दा धेरै भौचर डिपोजिट

काठमाडौं । मोबाइल वालेट कम्पनी ‘पेवेल’ का दुईजना एजेन्टले ४ अर्बभन्दा धेरै रकम भौचर डिपोजिट गरेको फेला परेको छ । ६० किलो सुन तस्करीको रकम उनीहरुले पेवेलको खातामा भौचर डिपोजिट गरेका हुन् ।

पेवेलको बुटवलका एजेन्ट लालबहादुर कुँवर र बाराका एजेन्ट अरुणकुमार यादवले सो रकम डिपोजिट गरेका हुन् । अरुणले १ अर्बभन्दा धेरै र लालबहादुरले ३ अर्बधन्दा बढी रकम भौचर डिपोजिट गरेको भेटिएको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

Read More