ऋणमै भए पनि बिआरआई परियोजना कार्यान्वयन गर्ने पक्षमा प्रधानमन्त्री


  • Himalayan Bank Limited (HBL)
ऋणमै भए पनि बिआरआई परियोजना कार्यान्वयन गर्ने पक्षमा प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बिआरआई परियोजनामा सरकार ऋणको गलपासोमा नपर्ने बताएका छन्। संसदमा मंगलबार सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बिआरआई परियोजना अनुदानमा अगाडि बढाउने कोसिस भइरहेको बताए।

उनले पूर्ण अनुदानमा ल्याउन नसकेको स्थितिमा सहुलियत ऋणमा पनि बिआरआई परियोजना ल्याउन सकिने बताए। सहुलियत ऋणको व्याजदर भने वर्ल्ड बैंकले दिनेभन्दा बढी नहुने प्रधानमन्त्रीको दाबी छ। 

Read More