६ महानगर, कसको बजेट कति?


  • Himalayan Bank Limited (HBL)
६ महानगर, कसको बजेट कति?

देशमा काठमाडौं, ललितपुर, भरतपुर, वीरगन्ज, विराटनगर, पोखरा गरी ६ वटा महानगरपालिका छन्।

स्थानीय तहले असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने संवैधानिक बाध्यता छ। यी महानगरले नगर सभा गरेर आ.ब. २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याइसकेका छन्।

संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ। 

काठमाडौंले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ। यो बजेट चालु आर्थिक वर्षकोभन्दा १६ करोड रुपैयाँले बढी हो।

Read More