ललितपुर महानगरपालिकाले छुट्ट्यायो ७ अर्ब ४६ करोड


  • Himalayan Bank Limited (HBL)
ललितपुर महानगरपालिकाले छुट्ट्यायो ७ अर्ब ४६ करोड

ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ मा ७ अर्व ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। यो चालु आर्थिक वर्षको भन्दा ९६ करोड ७८ लाख ४ हजार रुपैयाँ अर्थात् करिब १४.७७ प्रतिशतले बढी हो।

जबकि चालु आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार छुट्ट्याइएको थियो। सोमध्ये चालु खर्चतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार र पुँजीगत खर्च तर्फ ४ अर्ब २१ लाख ४६ हजार रुपैयाँ विनियोजन भएको थियो।

Read More