आइपिओ जारी गर्दै लुम्बिनी हर्बोस्युटिकल्स


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइपिओ जारी गर्दै लुम्बिनी हर्बोस्युटिकल्स

भैरहवामा सञ्चालित आयुर्वेद औषधि तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्युटिकल्सले पुँजी वृद्धि गर्दै आइपिओ जारी गर्ने भएको छ। 

कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवासम्बन्धी सम्झौता गरेको छ। 

यस सम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्युटिकल्सका अध्यक्ष डा. ध्रुव भट्टराईले हस्ताक्षर गरे।

Read More