सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन (तस्वीरहरू )


  • Himalayan Bank Limited (HBL)
सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन (तस्वीरहरू )

१० असार, काठमाडौं । सहकारी संस्थाका पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागी छन् । कतिपय वृद्धवृद्धा आफूले नियमित खाने औषधि समेत बोकेर प्रदर्शनमा सहभागी छन् ।

उनीहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् ।

Read More