अलैंची उत्पादन र निर्यात घट्यो


  • Himalayan Bank Limited (HBL)
अलैंची उत्पादन र निर्यात घट्यो

काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ बराबरको ४७ लाख १९ हजार ९४५ किलो अलैंची निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मूल्य र परिमाण दुवैका आधारमा निर्यात घटिरहेको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको ९३ लाख ८६ हजार ५६९ किलो अलैंची निर्यात भएको थियो । 

Read More