बैंकहरुको लगानी उठ्न नसक्नुमा सरकार जिम्मेवार छः सुनिल केसी


  • Himalayan Bank Limited (HBL)
बैंकहरुको लगानी उठ्न नसक्नुमा सरकार जिम्मेवार छः सुनिल केसी

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (एनपीएल) आठ प्रतिशतसम्म जान सक्ने बताएका छन् ।

साथै उनले ऋण तिर्दैनौं, तिर्नु हुँदैन जस्ता गलत अभियान चल्दा पनि सरकारले सुनेको नसुन्यै गरेको बताए ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Read More