स्वास्थ्य बीमा दर्ता सहयोगीमाथि राज्यले धरपकड गरेको भन्दै सांसद पोखरेलले जनाए आपत्ति


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमा दर्ता सहयोगीमाथि राज्यले धरपकड गरेको भन्दै सांसद पोखरेलले जनाए आपत्ति

नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले विभिन्न माग राखेर आन्दोलनरत स्वास्थ्य बीमा दर्ता सहयोगीमाथि राज्यले धरपकड गरेकोभन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै संसद्को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका पोखरेलले असर ६ गते आन्दोलनरत बीमा सहयोगीमाथि राज्यले दण्डा बर्साएको भन्दै आपत्ति जनाए । उनले उनीहरुको उचित माग तत्काल सम्बोधन गर्न आग्रह गरे । ‘उचित माग तत्काल सम्बोधन होस् । बीमा सहयोगीमाथि दण्डा बर्साउन पाईंदैन,’ उनले भने ।

Read More