अर्थतन्त्र सुधार हुँदै गएपछि श्रीलंकाको सेयर बजार अल टाइम हाई विन्दुको नजिक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्र सुधार हुँदै गएपछि श्रीलंकाको सेयर बजार अल टाइम हाई विन्दुको नजिक

काठमाडौं : श्रीलंकाको अर्थतन्त्रमा सुधार देखिएसँगै त्यहाँको सेयर बजारपनि अल टाइम हाईको विन्दु नजिक पुगेको छ । श्रीलंकाको कोलम्बो स्टक एक्सचेन्जको मुख्य सूचक ‘एएसपीआइ’ इन्डेक्स १२ हजार २४९ विन्दुमा पुगेको छ । यो अल टाइम हाई १३ हजार विन्दुको एरिया नजिक पुगेको छ । सन् २०२२ मा ७ हजार २०० विन्दुसम्म झरेको बजार अहिले बढेर १२ हजार पार गरेको छ । यता, अर्को सूचक एसएन्डपी एसएल २० स्टाटिस्टिक इन्डेक्स ३ हजार ६१० विन्दुमा पुगेको छ । 

Read More