एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी


  • Himalayan Bank Limited (HBL)
एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी

सन् १९९० को दशकमा डट कम बुम आउँदादेखि नै पटक–पटक विश्वकै मूल्यवान् कम्पनी बन्दै आएको माइक्रोसफ्टजस्तो ‘हेभीवेट’ लाई समेत उछिनेर एनभिडिया अग्रपंक्तिमा आएको हो, यसले गुगल, एप्पल, अमेजन, टेस्लाजस्ता ‘जायन्ट’ कम्पनीलाई यसअघि नै पछि पारिसकेको थियो

काठमाडौँ — विश्व सूचना प्रविधिको क्षेत्रमा अहिले दुई विषय निकै चर्चामा छन्– पहिलो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र दोस्रो एनभिडिया । यी दुवै आपसमा सम्बन्धित पनि छन् । एआईको उछालले एनभिडियाको बजार अकासिएको छ । विश्वभर एआईको तरंग ल्याउन एनभिडियाका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) र ‘कुडा’ प्रोग्रामिङ ल्यांग्वेजजस्ता हार्डवेयर तथा सफ्टवेयरले महत्त्वपूर्ण भूमिका खेलेका छन् । 

Read More