घरजग्गा कारोबारमा वृद्धि, एक महिनामै २२ प्रतिशतभन्दा बढी कारोबार


  • Himalayan Bank Limited (HBL)
घरजग्गा कारोबारमा वृद्धि, एक महिनामै २२ प्रतिशतभन्दा बढी कारोबार

काठमाडौंमा पछिल्लो समय घरजग्गा कारोबार बढ्दै गएको छ । सरकारले जग्गा कित्ताकाट फुकुवा गरेसँगै घरजग्गा कारोबारमा पनि वृद्धि भएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार असोज महिनामा काठमाडौँमा घरजग्गा कारोबारमा वृद्धि भएको देखिएको छ ।   विभागका अनुसार जेठमा ६१ हजार १६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो गत वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो।

Read More