असार ६ गते बिहिबार, ज्येष्ठ शुक्लपक्ष त्रयोदशी तिथि
मेष
स्वास्थ्य कमजोर रहन सक्छ। खर्चको मात्रा बढ्न सक्छ।
वृष
जीवनसाथी वा साथीभाईको सहयोगले महत्वपूर्ण काम बन्न सक्नेछ।
मिथुन
राम्रो र दीर्घकालीन लाभ हुने कामतिर लाग्न सकिनेछ।
कर्कट
बौद्धिक क्षेत्रका व्यक्तिहरुको सहयोग प्राप्त हुन सक्छ।
सिंह
व्यवसायमा नोक्सानको सामना गर्नुपर्ने हुन सक्छ।
कन्या
व्यवसाय तथा काममा आफ्नो प्रभुत्व जमाउन सक्ने समय छ।
तुला
काममा प्रगति र आम्दानी क्षेत्र बलियो हुन सक्नेछ।
वृश्चिक
कामबाट सन्तुष्टि, उपहार वा आकस्मिक धनको प्राप्ति हुन सक्छ।
धनु
अनावश्यक खर्च बढ्ने र काममा रोकावट आउन सक्नेछ।
मकर
आम्दानीको नयाँ बाटो मिल्ने र व्यापारबाट पर्याप्त लाभ मिल्न सक्नेछ।
कुम्भ
काम पदोन्नति हुन सक्ने सम्भावना छ।
मीन
कामबाट उचित जस नमिल्न सक्छ ।



