धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा देउवा, ओली र प्रचण्डकै चलखेल, अन्तर्वार्तामा झेल


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा देउवा, ओली र प्रचण्डकै चलखेल, अन्तर्वार्तामा झेल

५ असार, काठमाडौं । सरकारको सहसचिव स्तरले नेतृत्व गर्ने नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा प्रधानमन्त्रीदेखि ठूला दलका सभापतिसम्मको स्वार्थको लडाइँले यसको सम्पूर्ण प्रक्रिया अन्योलमा परेको छ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै स्वार्थ टकराएपछि धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सम्बन्धी सबै प्रक्रिया नै अन्योलमा परेको हो ।

Read More