बारा–पर्सा औद्योगिक कोरिडोरका आधा दर्जन सिमेन्ट उद्योग बन्द


  • Himalayan Bank Limited (HBL)
बारा–पर्सा औद्योगिक कोरिडोरका आधा दर्जन सिमेन्ट उद्योग बन्द

वीरगञ्ज । एक समय बारा–पर्सा औद्योगिक कोरिडोर सिमेन्ट उत्पादनको केन्द्र मानिथ्यो । अहिले अधिकांश यस्ता उद्योगमा ताला लागेको छ । केहीले क्षमताको तुलनामा न्यून परिमाण उत्पादन गरेरै भए पनि निरन्तरता दिएका छन् । बैंकको दबाब र कामदार कर्मचारीको खर्च थेग्नकै लागि भए पनि उद्योग चलाउनुपर्ने बाध्यता आइपरेको एक उद्योगीले बताए । 

‘नाफा कमाउनभन्दा पनि घाटा कम गर्न उद्योग चलाउनु परेको छ । लागतभन्दा कम मूल्यमा सिमेन्ट बेचेर उत्पादनलाई कहिलेसम्म धान्ने हो भन्न सकिने अवस्था छैन,’ ती उद्योगीले भने । 

Read More