सिरानमुनिको पैसा ल्याउन ५०० र हजारको नोटमा प्रतिबन्ध लगाऔं : काँग्रेस उपसभापति


  • Himalayan Bank Limited (HBL)
सिरानमुनिको पैसा ल्याउन ५०० र हजारको नोटमा प्रतिबन्ध लगाऔं : काँग्रेस उपसभापति

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले ५०० र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरू प्रतिबन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने तथा सोहि अनुपातमा  गैरकानूनी कारोबार रोकिने बताएका हुन् ।

Read More