विनियोजन विधेयकमाथि छलफल सकियो, मन्त्रीहरूले जवाफ दिँदै


  • Himalayan Bank Limited (HBL)
विनियोजन विधेयकमाथि छलफल सकियो, मन्त्रीहरूले जवाफ दिँदै

काठमाडौं : प्रतिनिधिसभा बैठक विनियोजन विधेयक २०८१ अन्तरगत विभिन्न शीर्षकहरूमाथि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिँदैछन्। विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

१५ मिनेटपछि बस्ने बैठकमा ८ वटा मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले छलफलमा उठेका विषयमाथि जवाफ दिने कार्यसूची छ।

Read More