मेलम्ची खानेपानीलाई एडिबीले दुई अर्ब अनुदान दिने


  • Himalayan Bank Limited (HBL)
मेलम्ची खानेपानीलाई एडिबीले दुई अर्ब अनुदान दिने

एसियाली विकास बैंक (एडिबी) ले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ । 

मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एडिबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) बराबर अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए।

२०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले तल्लो तटीय क्षेत्रमा क्षति पुर्‍याउनुका साथै मेलम्ची खानेपानीको हेडवर्क्स नै पुरेको थियो।

अहिले सरकारले त्यो हेडवर्क्स नयाँ ठाउँमा सार्ने तयारी गरेको छ।

Read More