सेबोन अध्यक्ष छनोट प्रक्रिया अन्योलमा, बोलाएको समयमा आज पनि ३ जानै प्रतियासी अनुपस्थित


  • Himalayan Bank Limited (HBL)
सेबोन अध्यक्ष छनोट प्रक्रिया अन्योलमा, बोलाएको समयमा आज पनि ३ जानै प्रतियासी अनुपस्थित

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आइतबार भएको अन्तरवार्तामा सुनियोजित ढंगले तीन जना अध्यक्षका प्रतियासी उम्मेदवार अनुपस्थित रहे। 

आइतबार सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको मात्र अन्तर्वार्ता भयो भने कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरिञ्जिवी चापागाईं आइतबार तोकिएको अन्तर्वार्तामा अनुपस्थित थिए। 

तीन जना अनुपस्थित उम्मेदवारहरुका लागि एक पटक सिफारिस समितिले फेरि आज बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा बोलाएको छ। यो समाचार तयार पार्दा सम्म कोहि पनि त्यहाँ पुगेका छैनन्। 

Read More