हिराखुसी सहकारीमा ठगी,बचतकर्ताको करिब ३ करोड ठगेर अध्यक्षसहित ८ जना फरार


  • Himalayan Bank Limited (HBL)
हिराखुसी सहकारीमा ठगी,बचतकर्ताको करिब ३ करोड ठगेर अध्यक्षसहित ८ जना फरार

काठमाडौंको मैतिदेवीमा रहेको हिराखुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ८ जना बचतकर्ताको करिब ३ करोड रकम ठगी गरेर फरार भएका छन्।

उनीहरु बचतकर्ताको २ करोड ८१ लाख ४३ हजार ९५३ रुपैयाँ ठगेर फरार भएका हुन् । बचतकर्ता ठगेर फरार हुनेमा सहकारीका अध्यक्ष सोम प्रसाद श्रेष्ठ रहेका छन् । उनी भरतपुर महानगरपालिका–१४ का स्थानीय हुन् ।

Read More