अन्तर्राष्ट्रिय हवाई टिकटमा सिद्धान्त विपरीत जबर्जस्ती भ्याट


  • Himalayan Bank Limited (HBL)
अन्तर्राष्ट्रिय हवाई टिकटमा सिद्धान्त विपरीत जबर्जस्ती भ्याट

४ असार, काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सेवामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) को सर्वत्र विरोध हुँदाहुँदै आगामी आर्थिक वर्ष (आव) को बजेटमार्फत नेपाल नै नआउने हवाई सेवा प्रदायकलाई पनि भ्याट लाग्ने कानुन बनाइएको छ ।

तर, हवाई टिकटमा भ्याट लगाउनु करको आधारभूत मूल्यमान्यता तथा नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत समेत रहेको पाइएको छ ।

Read More