गाडी किन्न बैंकले दियो १२४ अर्ब, घरखर्च चलाउन पौने १० खर्ब ऋण !


  • Himalayan Bank Limited (HBL)
गाडी किन्न बैंकले दियो १२४ अर्ब, घरखर्च चलाउन पौने १० खर्ब ऋण !

काठमाडौँ । बैंकको कर्जा लगानीको स्थिति हेर्दा चालु आर्थिक वर्षको १० महिनामा कुल ५१ खर्ब १२ अर्ब ५८ करोड रुपैयाँ प्रवाह भएको छ । राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त क वर्णको वाणिज्य बैंकमार्फत अधिकतम ४५ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ लगानी भएको छ भने ख वर्गको विकास बैंकमार्फत ४ खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ ।

Read More