डिजिटल कारोबार बढ्दै जाँदा झन् धेरै हुँदैछ नोटको प्रयोग, किन?


  • Himalayan Bank Limited (HBL)
डिजिटल कारोबार बढ्दै जाँदा झन् धेरै हुँदैछ नोटको प्रयोग, किन?

पछिल्लो समय आर्थिक गतिविधिमा शिथिलता आए पनि डिजिटल कारोबार बढिरहेको छ। डिजिटल कारोबार मात्रै होइन, भौतिक नोटको प्रयोग पनि बढिरहेको छ।

बजारमा पैसाको प्रवाह बढ्दै जाँदा अर्थतन्त्रमा गतिशिलता आउने मानिन्छ। यसले उपयोग बढाउने, पुँजी निर्माण गर्ने र सार्वजनिक सेवा विस्तार हुने विज्ञहरू बताउँछन्।

पछिल्लो ६ महिनाको तथ्यांक अनुसार डिजिटल भुक्तानी मासिक सरदर तीन खर्ब रूपैयाँ बढिरहेको छ। यसको मासिक वृद्धिदर तीन प्रतिशतदेखि १४ प्रतिशतसम्म छ।

Read More