आज सार्वजनिक विदा : सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आज सार्वजनिक विदा : सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने

काठमाडौं : सरकारले आज असार ३ गते सोमबार सार्वजनिक विदा दिएको छ । आज इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । 

अब  सेयर  बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा अडिएको छ ।

Read More