केन्द्रीय बैंकहरुको रिजर्भमा अमेरिकी डलरको हिस्सा घट्दै जाँदा सुनको बढ्यो, डलरको हिस्सा ५५ प्रतिशतमा सीमित

  • Himalayan Bank Limited (HBL)
केन्द्रीय बैंकहरुको रिजर्भमा अमेरिकी डलरको हिस्सा घट्दै जाँदा सुनको बढ्यो, डलरको हिस्सा ५५ प्रतिशतमा सीमित

काठमाडौं : विश्वव्यापी विदेशी मुद्रा सञ्चितिमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दै गएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तथ्यांकले देखाएको छ । सुदृढ अमेरिकी अर्थतन्त्र, कडा मौद्रिक नीति र बढेको भूराजनीतिक जोखिमका कारण अमेरिकी डलरको प्रभुत्व महत्वपूर्ण छ । तर डलर बलियो भएता पनि पछिल्लो २ दशकमा विश्वव्यापी विदेशी मुद्रा सञ्चितिमा यसको अंश क्रमशः घट्दै गएको आइएमएफको भनाई छ ।

Read More