सहकारी छानबिन विशेष समितिको बैठक बस्दै


  • Himalayan Bank Limited (HBL)
सहकारी छानबिन विशेष समितिको बैठक बस्दै

२ असार, काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको बैठक बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्न लागेको हो । समितिका सचिव बबिता मिश्रका अनुसार आजको बैठकमा समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुसँग छलफल हुनेछ ।

Read More